Archives

राष्ट्र बैंकले गर्‍यो ६ बैंकलाई कारबाही, लाखौं जरिवाना तिर्नुपर्ने गरी के गरे गडबढी ?

काठमाडौं । आफ्नो निर्देशको विपरित गएर वित्तीय सुशासन उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही...

एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा

काठमाडौँ । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौं। काम गर्न नचाहनेले मात्रै यस्ता...

बाणिज्य बैंकले प्रहरीलाई धितो बिनै ऋण दिने

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी...

कोभिडबारे विश्वभरका गभर्नरको साझा मञ्च भन्छः आयस्तर र स्रोतको पहुँचमाथि असमानता बढ्यो

काठमाडौं । बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस) ले कोभिडको कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको जनाएको...

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा, थ्रिजीमा १ करोड १८ लाख बढीको पहुँच

काठमाडौं । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु...

नयाँ रेकर्डः इतिहासमै पहिलोपल्ट १ खर्बको सार्वजनिक निष्काशन

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सार्वजनिक निष्काशनमा लगानीकर्ताको व्यापक सहभागिता भएको वर्ष रह्यो । धितोपत्रको दोस्रो बजारले इतिहास नै...

लगानीकर्ता प्यानिक हुँदा ४.१३ अंकले घट्यो नेप्से, झन् झन् घट्दै छ कारोबार रकम

काठमाडौं । सेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ । पछिल्लो समय घटिरहेको सेयर बजार परिसूचकमा आज ४.१३ अंकको...

३० लाख कित्ता डिबेन्चर जारी गर्न माछापुच्छ्रे बैंकलाई धितोपत्र बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई ३ अर्ब बराबरको प्रतिकित्ता १ हजार रूपैयाँ अंकित ३० लाख कित्ता डिबेन्चर...

बैंकर्स संघले भन्योः खाता नं., मोबाइल नम्बर र पासवर्ड कसैलाई नदिनु, ठगिनुहोला !

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संठगन नेपाल बैंकर्स संघले आफ्नो बैंकिङ जानकारी कसैसँग पनि सेयर नगर्न सचेत गराएको छ...

मर्जमा जाने लघुवित्तलाई हकप्रद जारी गर्न दिनुपर्ने माग (लघुवित्त बैंकर्स संघका १४ सुझाव)

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले मर्जमा जाने लघुवित्तलाई राइट सेयर जारी गर्न दिनुपर्ने माग गरेको छ । मौद्रिक...