Archives

नयाँ इतिहासः युनियन लाइफको आईपीओमा पौने २२ लाखको आवेदन, ११ मध्ये ३ जनाले पाउने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा करिब ६ गुणा बढी आवेदन परेको छ । कम्पनीको प्राथमिक निष्काशनमा चौथो...

इसेवा मनि ट्रान्स्फर र इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता, युरोपबाट रकम पठाउन अझ सहज

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता...

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

काठमाडौं । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गाँउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । नेपाल बंगलादेश...

संसद पुस्थापना हुँदा घट्यो सेयर बजार, शेर बहादुर देउवालाई रेड अलर्ट ?

काठमाडौं । प्रतिनिधी सभा पुनस्थापना गर्ने सर्वाेच्च अदालतको आदेश आएसँगै सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुल्ने...

ओलीले सत्ता नछाड्ने संकेत, बढाईयो सुरक्षा सतर्कता

काठमाडौं । सर्वाेच्च अदालतको फैसला अनुसार पदमुक्त भैसकेका प्रधानमन्त्री केपी ओलीले सत्ता नछाड्ने संकेत गरेका छन् । ओलीले आफु...

सर्वाेच्च अदालतको फैसला विरुद्ध केपी ओली समुहले देशभर आन्दोलन गर्ने

काठमाडौं सर्वाेच्च अदालतको फैसला विरुद्ध ओली समुहले देशभर आन्दोलन गर्ने भएको छ । ओली निकट युवा नेता महेश बस्नेतले...

माधव नेपाल समुहलाई सांसदबाट हटाउन नपाइने

काठमाडौं । सर्वाेच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ...

प्रतिनिधि सभा पुनस्थापना, शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं । सर्वाेच्चअदालतले प्रतिनिधी सभा पुनस्थापना गर्दै काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको...

लण्डन स्टक एक्सचेञ्जमा बण्ड जारी गर्ने निफ्राको सञ्चालक बने धनीराम शर्मा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिमा धनीराम शर्मा नियुक्त भएका छन् । अर्थमन्त्रालयले सरकारी प्रतिनिधीका रुपमा शर्मालाई बैंकको...

मेलम्ची खानेपानीमा बाढीले एक अर्ब ८० करोडको क्षति, काठमाडौं पानी आउने टुंगो छैन्

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु¥याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर...