Archives

पुसमै फुल्यो लालीगुराँस !

गलेश्वर । चैत वैशाखमा फुल्ने लालीगुराँस पुसदेखि नै फुलेर म्याग्दीका ग्रामीण जङ्गल रातै देखिन थालेका छन् । त्यस्तै काफल,...

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर,भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई...

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जनालाई आइफोन १३ हस्तान्तरण

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन...

डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, अब टिकट टाँस्नु नपर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले “डिजिटल सिटिजन” अभियान अन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई...

९१ कम्पनीले पाए १२ अर्ब रूपैयाँ पुनर्कर्जा, बाग्मती प्रदेशमै आधा (कुन कम्पनीले कति?)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ कम्पनीलाई करिब १२ अर्ब रूपैयाँ पुनर्कर्जा स्विकृत गरेको छ । चालु आर्थिक वर्षको...

जब ३५ हजार फिट माथि उडिरहेको प्लेनको अघिल्लो भागको सिसा फुट्यो…

काठमाडौं । प्लेनको अघिल्लो भागको सिसा यति मजबुद हुन्छ कि त्यो फुट्न असम्भवप्रायः छ । २ इन्च बाक्लो सो...

वार्षिक साधारणसभाको ४४ दिनपछि इन्भेष्टमेण्ट बैंकले किन डाक्यो विशेष साधारणसभा ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ २ गते विशेष साधारणसभा गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभा बसेको ४४...

आज रातिसम्म वर्षा तथा हिमपात, भोलिदेखि मौसममा सुधार हुने

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ...

भारतका बैंकमा खराव कर्जाको दर नेपालमा भन्दा ५ गुणा बढी

काठमाडौं । भारतीय बैंकहरूमा रहेको खराब कर्जाको दर नेपालको भन्दा ५ गुणा भढी रहेको पाइएको छ । भारतीय रिजर्भ...

भारतमा अर्काे बैंक संकटमा, आरबीआईले गर्यो हस्तक्षेप

रिजर्भ बैंकले भनेको छ– अल इज वेल । आरबीएलका अन्तरिम सिईओ राजिव आहुजाको भनाई छ– अल इज वेल ।...