Archives

ह्याकरको चेतावनीबारे राष्ट्र बैंकले भन्योः ढुक्क हुनुस्, पुरै बैंकिङ प्रणाली सुरक्षित छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित रहेको र कसैले ह्याक नगरेको स्पष्ट पारेको छ ।...

एनआईसी एशियामा गरेको १ सय रुपैयाँ लगानी २४ वर्षमा यसरी भयो १३ हजार ६ सय रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंक स्थापनाको २४ वर्ष पुरा भएको छ । २४ वर्ष अघि साउन ७ गते सबै...

एमाले युवा नेता राजेन्द्र राईको प्रश्नः काले काले मिलेर भाले खान पार्टी मिलाउने हो र ?

काठमाडौं । नेकपा(एमाले)का युवा नेता राजेन्द्र कुमार राईले पार्टी एकताको सैद्धान्तिक र व्यवहारिक आधार खोजिनुपर्ने बताएका छन् । अब...

दुई हप्ता बित्दा पनि खुलेन सडक

दमौली । पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हुँदै...

हिमालपारिको दुःख : ट्र्याक्टरमा खोप ढुवानी

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको...

ब्रिटिश गोर्खाहरूले थाले अनशन

एजेन्सी । पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा...

कोरोना प्रभावित व्यवसायीका लागि दोश्रो चरणको राहत प्याकेज आउँछः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल उद्योग...

नेपाल समुहले ओलीलाई भन्योः गलत काम छाडेर पार्टी एकताको काम थाल्नुस्

काठमाडौं । नेकपा एमालेको माधव नेपाल निकट स्थायी कमिटी सदस्यहरुको बैठकले गलत काम छाडेर पार्टी एकताको काममा गम्भिरताका साथ...

गुुडाउन तयार भयो जनकपुर–जयनगरमा रेल

काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले...

१ वर्षमा १ हजार व्यापारिक फर्मले गरे उपभोक्ताको अहितमा काम

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ...