Archives
प्राधिकरणको महानिर्देशक बन्न रस्साकस्सी, उमेर सकिएपनि कार्यकाल लम्ब्याउन क्षेत्री सर्वोच्चमा
काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि दाबेदार पदाधिकारीले...
युरोप र अमेरिका पुग्छ्न चितवनका दालमोठ, १० करोड लगानीमा २ सयलाई रोजगारी पनि
चितवन । विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म...
महोत्सव अल्लोका सामग्री बेच्न भ्याइनभ्याई, अरु बेला भने बिक्री शून्य
चितवन । महोत्सव अवलोकन गर्न आएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिए । टोपीका सौखिन...
गृहमन्त्रीले भनेः बढी शुल्क असुल्ने मेडिकल कलेजबारे गम्भिर छौं
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कका सम्बन्धमा...
पश्चिमा संस्कृतिको प्रभावमा पर्नु हुन्नः मन्त्री रेग्मी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पश्चिमा संस्कृतिको प्रभावमा नपर्न आग्रह गरेकी छन्। काठमाडौंमा आयोजित...
इन्टरनेट प्रदायकसँग एक करोड असुली
चितवन । विद्युत्का खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ...
खाद्यले मूल्य निर्धारणपछि धान बेच्ने भीड
काठमाडाैं । सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड...
हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै
न्युयोर्क । नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका...
६ महिनामा बल्ल १०% पुँजीगत खर्च भएपछि अर्थमन्त्रीले झोंक्किँदै सचिबहरुलाई भनेः बाँकी दिनमा सबै गरिसक्नु
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई...
आफूसँग सम्झौता गरेर एनबी बैंकको सेयर चौधरीलाई बेच्न ठीक्क परेपछि अदालत पुगे दुगड
काठमाडौं । आफूसँग गरेको सम्झौता तोडेर थाहै नदिइ एनबी बैंकमा रहेको सेयर सेयर बिनोद चौधरीलाई बेच्न तयार भएपछि एमभी...