Archives

प्रदेश नं १ मा एक हजार १४४ सङ्क्रमित

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस अवधिमा १...

ताप्लेजुङका १ सय १ तस्बिर समेटेको पुस्तक सार्वजनिक, सांसद भट्टराईले भनेः पर्यटनका लागि भर्जिन ल्यान्ड

काठमाडौं । ताप्लेजुङ जिल्लाको १०१ पर्यटकीय फोटोहरु समावेश गरिएको फोटो पुस्तक सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा...

मेगा बैंकले एकैदिन खोल्यो ६ वटा नयाँ शाखा

काठमाडौं । मेगा बैंक नेपालले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १...

ऊर्जामन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता: बिआरआइ कार्यान्वयनमा भुसालको जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गरेकी छिन्...

सर्लाहीका उखु किसान पुनः आन्दोलित, वक्यौता भुक्तानी गर्न भदौ ५ गतेको अल्टिमेटम

काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन...

भीम रावलको प्रश्नः संसदबाट पासै नभइ एमसीसी कार्यान्वयनमा कसरी गयो ? (भिडियोसहित )

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदबाट अनुमोदन नभइ अमेरिकी सहायताको परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा गएकाबारे...

थप १६ लाख डोज खोप चाँडै आउँछः राजदुत याङ्छी

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रवार मन्त्रालयमा भएको...

डेढ अर्बको आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति, कहिले दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई आईपीओ जारीको अनुमति दिएको छ । बोर्डले ३ वटा जलविद्युत कम्पनीलाई...

मौद्रिक नीतिमा अस्थिरताको ‘बाछिटा’, अर्थको सिग्नल कुर्दै राष्ट्र बैंक

काठमाडौं । मौद्रिक नीति ल्याउनुको सट्टा नेपाल राष्ट्र बैंकले चार दिनअघि अघिल्लो एकिकृत निर्देशन संशोधन गर्दै नयाँ परिपच जारी...

चितवन आसपासका लागि नयाँ पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

चितवन । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९...