Archives

राष्ट्रिय बीमा संस्थानको प्रिमियम अब कनेक्ट आईपीएसबाट भुक्तानी गर्न सकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग...

कर्णाली र प्रदेश २ को विकास नभई देशको विकास हुन्नः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य...

उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन गर्न विश्व बैंकले ७ अर्ब ऋण दिने

काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७...

चार वर्षभित्र साढे ८ खर्बको निर्यात लक्ष्य, सम्भव होला ? 

काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने...

अर्थमा सहसचिव हेरफेरः बजेट महाखामा बराल, दाहाल पुगे नीति विश्लेषणमा

काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका हुन्...

सेयर बजारमा करेक्सन, इतिहास रचेको भोलिपल्टै १८ अंकको गिरावट

काठमाडौं । इतिहास रचेको भोलिपल्टै सेयर बजारमा करेक्सन आएको छ । नेप्से परिसूचक साताको अन्तिम दिन १८.१७ अंकले ऋणात्मक...

‘जलविद्युत् कम्पनीको सेयर नकिन्नु, भ्रमपूर्ण हल्ला फिँजाएर भाउ बढाउनेलाई कारबाही गर्छौं’

काठमाडौं । जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा अत्यधिक मात्रामा वृद्धि भएपछि बल्ल विद्युत् नियमन आयोग तातेको छ । प्रति...

गोसाइँकुण्ड आउन थाले तीर्थयात्री, एकपल्ट पुग्नैपर्ने

रसुवा । जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि नगण्यमात्रामा भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् । कोरोनाको जोखिमीलाई...

उद्यमशीलता प्रवर्द्धन गर्न एफएनसीसीआई र युवा उद्यमी मञ्चबीच सहकार्य

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप एन्ड इनोभेसन कमिटीबीच युवा उद्यमशीलताको...

६ महिनामै फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक, आफूअनुकल टिम बनाउँदै अर्थमन्त्री

काठमाडौं । अर्थ मन्त्रालय मातहतका दुई महत्वपूर्ण विभागका प्रमुख फेरिएका छन् । सरकारी राजस्व उठाउने दुई ठूला निकाय भन्सार...