Archives

ओली सत्तामा आए भने देशै सिध्याउँछन्ः अध्यक्ष माधव कुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले देश नै सिध्याउने आरोप लगाएका छन् । अध्यक्ष...

लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक

रसुवा । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् ।...

बिराटनगर पुगेर गभर्नरले भनेः अर्थतन्त्र संकटमा छ, उद्योगी व्यवसायीले सहयोग गरुन्

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विगत छ/सात महिनामा मुलुकमा विप्रेषण वृद्धि कम र आयात अत्यधिक भएका कारण आर्थिक...

शिवरात्रीमा ५० लाखको बत्ती र फुलले सजाईदै पशुपति क्षेत्र

काठमाडौं । महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ । दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति...

बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन

बेनी । म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा...

हलेसी महादेवको दर्शन गर्न आउनेले तीन वर्षमा चढाए दुई करोड भेटी

खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको...

एमसीसीकै कारण गठबन्धन टुट्दैन- प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान...

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स एण्ड टुर्सका ब्राण्ड एम्बेस्डर

काठमाडौं । नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । शुक्रबार...

अर्थशास्त्रीहरुले यसरी केलाए अर्थतन्त्रमा समस्याका जड, ‘अब खोजौं उपचार’

काठमाडौं । अर्थशास्त्रीहरुले आर्थिक वृद्धिको प्रमुख बाहक सेवा क्षेत्र बनेपनि रोजगारीमा कम योगदान दिएकाले यस क्षेत्रलाई आर्थिक रुपान्तरणको वाहक...

हिमालयन र इन्भेष्टमेण्ट बैंकको डिमर्जर प्रक्रिया सुरु, तत्कालै ‘अपडेट’ पठाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । लामो समयसम्म मर्जरको पाइपलाइनमा रहेको नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंकको डिमर्जरको प्रक्रिया सुरु भएको छ । नेपाल...