Archives

‘एमसीसी इन्डो प्यासिफिक रणनीति मातहतको सम्झौता होइन’ भन्दै २७ प्रश्नका जवाफ अमेरिकाले यसरी फर्कायो (पूर्णपाठ)

काठमाडौं । अमेरिकाले एमसीसी इन्डो प्यासिफिक रणनीति मातहतको नभएको जवाफ पठाएको छ । नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे टिकाटिप्पाणी...

गठन भयो नेपाल मोबाइल व्यवसायी महासङ्घ

काठमाडौं । नेपालका मोबाइल व्यवसायीलाई सङ्गठित गर्ने उद्देश्यले नेपाल मोबाइल व्यवसायी महासङ्घको स्थापना गरिएको छ । गत असार २७...

एमालेमै रोकिनेलाई अष्टमलक्ष्मीको तक्मा, १० जनालाई बनाइन् मन्त्री

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिमण्डलका मन्त्रीले आज प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको शपथ...

‘ओलीको पार्टीमा बस्न सक्दैनौं’ भन्दै २ सांसद पुगे सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसद कायम...

ओलीले ‘जेठ २ फर्कन्न’ भनेपछि तेश्रो धारको विचल्ली, माधव नेपालसँग सम्पर्कको प्रयास

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले २०७५ जेठ २ नफर्किने घोषणा गरेपछि तेश्रो धारको विचल्ली भएको छ । पार्टी...

कोहलपुर–सुर्खेत प्रसारण लाइन : १३ हजार रुख काटिने

काठमाडौं । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रुख कटान गरिने भएको छ ।...

अब तालीम नलिइ एम्बुलेन्स चलाउन नपाइने

काठमाडौं । अब एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिनुपर्ने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ...

इपिएलको पहिलो खेल काठमाडौं र ललितपुरबीच हुने

काठमाडौं । सर्वाधिक पुरस्कार राशि भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक...

‘एमसिसीका विषयमा एमालेमा एकमत छ, पास गर्ने कि फेल पेश भएपछि थाह हुन्छ’

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताएका...

फारम भरेका आधाले ‘ट्रायल’ दिएपछि मात्र नयाँ आवेदन खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ...