Archives

१ करोड ५० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले रु एक करोड ५० लाख नगदसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध...

विज्ञ भन्दै बजारबारे जथाभावी बोल्नेमाथि लगाम कस्दै बोर्ड, विज्ञताको ‘सर्टिफिकेट’ अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारका विज्ञ भन्दै बजारबारे जथाभावी बोल्नेहरुमाथि लगाम कस्ने भएको छ । विज्ञका नाममा...

नेपाल–भारत सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न

काठमाडाैं । पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबीचको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन्...

तेल किन्न आयल निगमलाई सरकारले दियो चार अर्ब २५ करोड

काठमाडौं । सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने...

तनहुँसुरकाे पर्यटकीय विकासका लागि ‘सांस्कृतिक म्याराथन ’

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताए । व्यास...

सेञ्चुरी बैंकद्धारा भक्तपुर जिल्ला सिसि टिभि जडान समितिलाई आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई एक लाख रुपैयाँ आर्थिक सहयोग...

समय अगावै फुल्यो लालीगुराँस, रमाए पर्यटक

म्याग्दी सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक...

एक सातामै वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरे, कर्जा प्रवाह सुस्तायो

काठमाडौं । लामो समय सुस्ताएको वाणिज्य बैंकहरुको निक्षेप संकलनको ह्वात्तै बढ्न थालेको छ । फागुनको तेस्रो सातामै वाणिज्य बैंकहरुले...

खुला प्रतिष्पर्धाबाट विद्युत् नियमन आयोगका पदाधिकारी छानिँदै, सरकारले खुलायो आवेदन

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा...

भन्सार छल्ने चार व्यवसायी विरुद्ध चार करोडको मुद्धा

काठमाडौं । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको...