Archives

भोलिदेखि दसैंको अग्रिम बुकिङ खुल्दै, कुन ठाउँमा जाने भाडा कति ?

काठमाडौं । भोलिदेखि (असोज ११ गते)देखि लागू हुनेगरी सरकारले सवारीसाधनको भाडादर सार्वजनिक गरेको छ । दशैंलक्षित गरेर भाडादर सार्वजनिक...

किन आयो प्यासिफिक कमाण्डको अमेरिकी सैन्य टोली नेपालमा ?

काठमाडौं । नेपाली सेनासँग सहकार्य गर्न भन्दै अमेरिकी सेनाको प्यासिफिक कमान्डको टोली नेपाल भ्रमणमा आएको छ । नेपाल–अमेरिकाबीचको दशकौं लामो...

‘सुनकोसी–तेस्रो’ को वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी

काभ्रेपलाञ्चोक । सुनकोसी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)को तयारी थालिएको छ । यसका लागि ऊर्जा,...

साहस उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । साहस ऊर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा ७०...

दशैंलाई लक्षित गर्दै चार महिनापछि खुल्यो मुक्तिनाथ मन्दिर

गण्डकी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आइतबारदेखि खुला गरिएको छ । जिल्ला प्रशासन...

अचम्मको सरकारी कर नीतिः स्यानिटरी प्याडमा १५ प्रतिशत भन्सार, फलाममा ‘शून्य’

काठमाडौं । केही दिनदेखि स्यानिटरी प्याडमा कर लगाइएको विषय तातेको छ । सँगै स्पन्ज आयातमा भन्सार शून्य बनाएको समाचार...

विद्रोहको तयारीमा एमालेका १० भाइ, माधव नेपालसँग सुरु भयो संवाद

काठमाडौं । पार्टी एकताका नाममा माधव नेपाललाई छाडेर एमालेमै बसेका १० जना नेताहरु अन्ततः बिद्रोहको तयारीमा जुटेका छन् ।...

भ्रष्टाचार, अनियमितता र गरिबी घटाउन नयाँ पार्टी खोल्यौंः अध्यक्ष नेपाल

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था...

एपेक्सले कोरोना संक्रमित विद्यार्थीलाई निःशुल्क लोकसेवा पढाउने

काठमाडौं । एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस सङ्क्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ...

पठाओ नेपालः डिजिटल सवारीका तीन बर्ष, नयाँ सेवा थप्दै जाने

काठमाडौ। समय क्रम सँगै जिवनशैलीलाई अझ सहज र सुरक्षीत बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको ब्यवसायिक यात्रा सुरु...