Archives
‘टप टेन’ बैंकमा पछाडीका १० बैंकलाई मर्ज गराउन राष्ट्र बैंकले डण्डा चलाउनु पर्छ (विचार)
बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक हो । वित्तीय क्षेत्रको सुधारका लागि राष्ट्र बैंकले जस्तो सुकै...
लगानी अभिवृद्धि र व्यापार घाटा न्यूनीकरणमा काम गर्न राजदूत शर्मालाई परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, दुई देशबीच सहज विद्युत व्यापार, पर्यटन प्रवद्र्धन र व्यापार घाटा न्यूनीकरणका...
खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा लोड गर्ने झन्झटबाट मुक्ति साथै सय रुपैयाँ बोनस पनि
काठमाडौं । खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा १०० रुपैयाँ बोनस पाउने अफर ल्याएको छ। यो...
एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्नु पर्छ- मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत शहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह...
दुई वर्षपछि सुरु भयो पुष्पमेला, ७५ लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान
काठमाडौं । पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्ले २३औँ फ्लोरा एक्स्पो–२०७८ ललितपुरको जावलाखेलस्थित खेलमैदानमा बहिबारदेखि शुरु भएको...
लोडसेडिङ नगर्न भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्दै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पिक डिमाण्ड पुर्तिकालागि प्रति युनिट २० रुपैयाँमा भारतबाट विजुली खरिद गर्ने भएको छ ।...
श्रमिकको हितका लागि गरिएका समझदारी कार्यान्वयन गर्न आग्रह
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी)ले नेपाली श्रमिकहरूको बहृत्तर हितका लागि विगतमा गरिएका समझदारी कार्यान्वयन गर्न नेपाली कांग्रेससँग...
सदियौँदेखि बसोबास गर्ने भूमिहीनले पाए पुर्जा
तनहुँ । सदियौँदेखि बसोबास गर्दै आएकालाई स्थानीय सरकारले लालपुर्जा वितरण गरेको छ । बन्दीपुर गाउँपालिका–६ धरमपानीका ४६ स्थानीयवासीलाई गाँउपालिकाले...
विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो, कटौतीपछि ६४ करोड महशुल संकलन
काठमाडौं । विद्युत प्राधिकरणले लामो समयदेखि महशुल नबुझाउने १२ हजार भन्दा बढी मधेसबासीको लाइन काटेको छ । मधेस प्रदेश...
अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सम्पति स्वःघोषणा नगरि हुन्न (विचार)
अहिले कोरोनाका कारण हाम्रो अर्थतन्त्र ‘लिक’मा छैन् । हाम्रो मात्रै नभएर संसारका कुनै पनि मुलुकको अर्थतन्त्र यतिबेला लिकमा छैन...