Archives

१५० रुपैयाँ तिरेर दुई मुठा रायो : ल आयो है दशैं, मासुभन्दा महंगो हुँदै साग !

काठमाडौं । बजारमा तरकारी किनेर खान उपत्यकावासीलाई हम्मे पर्न थालेको छ । तरकारीको मूल्य थोक बजारमा नै महंगो हुँदा...

गण्डकी प्रदेशका नागरिकको आम्दानी एक हजार ५२ अमेरिकी डलर

गण्डकी । गण्डकी प्रदेशमा हाल १४ प्रतिशत निरपेक्ष गरिबी छ । २५ लाख जनसंख्या रहेको यहाँ दुई लाख नागरिक...

स्वास्थ्य सेवा विभाग र ठेकेदारको लापरवाहीले १८ महिनासम्म पनि बनेन खोप भण्डारण कक्ष

काठमाडौं । कोरोना संक्रमण तीव्र बन्दै गएपछि अत्याधुनिक खोप भण्डारण कक्ष बनाउन १८ महिना अघि स्वास्थ्य सेवा विभागले एक...

२ लाख १० हजारले पाउने रिज लाइन इनर्जीको आईपीओ आउँदै

काठमाडौं । रिज लाइन इनर्जीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजी ६९ करोड ४२...

पर्याप्त दुध पिउँदैनन् नेपाली, एक जनाले वर्षमा गर्छन् ७५ लिटर मात्र दूध सेवन

काठमाडौं । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले...

देशकै पहिलो साक्षर प्रदेश बन्यो वाग्मती

काठमाडौं । वाग्मती प्रदेशलाई देशकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले...

तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।...

ग्लोबल आईएमई बैंकको खातामा पैसा नहुँदा नहुँदै चेक काटेर ठग्ने खत्री प्रहरी फन्दामा

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ...

नेप्से ५ महिनाकै तल्लो बिन्दुमा, अर्को पहिरो जाँदा एकैदिन १७३ कम्पनीको मूल्य घटे

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लाग्दै...

बिग मर्जरका लागि हिमालयन र इन्भेस्टमेन्ट चुके, राष्ट्र बैंकले दियो अन्तिम मौका

काठमाडौं । आन्तरिक म्यानेजमेन्ट मिलाउन नसक्दा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले मर्जरका लागि समय थप गरेका छन् ।...