Archives

पाकिस्तानमा कोभिड खोप नलगाउनेलाई सार्वजनिक यातायातमा प्रतिवन्ध, नेपालमा मास्कबिनै यात्रा

इस्लामावाद । पाकिस्तानले कोभिड खोप नलगाउने व्यक्तिलाई विभिन्न प्रतिवन्ध लगाउने भएको छ । पाकिस्तानमा कोभिडको अवस्था अनुगमन गर्ने नेसनल...

बेखर्ची बन्नबाट जोगियो अमेरिकी सरकार, सटडाउनबाट जोगिन यसो गर्नुपर्ने रहेछ

न्युयोर्क । अमेरिकामा सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प हुने अवस्था...

रसुवागढी नाकामा हुक एन्ड ड्रप प्रणाली लागू गर्ने तयारी, चीनले अध्ययन गर्दै

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा हुक एन्ड ड्रप प्रणाली लागू गर्ने तयारी गरिएको छ । चीनबाट रसुवागढी...

मृत्युमार्ग भनिने सिद्धबाबामा सुरुङ बन्दै, तीन महिनाभित्रै निर्माण थालिने

बुटवल । ‘मृत्युमार्ग’को रूपमा परिचित सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण कार्य यही वर्षभित्रै सुरु...

सर्पले डसेपछि झारफुक गराउँदा…

कपिलवस्तु । प्युठानका स्वर्गद्वारी नगरपालिका-३ की ३१ वर्षीया निशा पुनलाई २६ भदौमा सर्पले डस्यो । राति १० बजे शौचालय...

अन्ततः टुंगो लाग्यो जापानी राजकुमारीको विवाह, को हुँदैछन् भाग्यमानी पुरूष ?

एजेन्सी । दुई वर्षसम्मको अन्यौलपछि अन्ततः जापानी राजकुमारीको विवाहको टुंगो लागेको छ । राजकुमारी माकोले आफ्ना कलेज पढ्दादेखिका प्रेमी...

सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । आईपीओ निष्कासन गर्नका लागि सिवाईसी नेपाल लघुवित्तले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले तीन करोड ९५...

योगेश भट्टराईको गाउँमा रूखको टुप्पोमा मात्र भेटिन्छ इन्टरनेट, पूर्वमन्त्रीका गफमात्र

ताप्लेजुङ । डाँडामा एउटा डाले घाँसको जस्तै रूख छ । डाँडादेखि तल हेर्‍यो भने कहालीलाग्दो भिर । निकै परदेखि...

नेपाली गलैंचामा ७० प्रतिशत भ्यालू एड- नगद अनुदान भने ५ प्रतिशतमात्रै

काठमाडौं । नेपालमा उत्पादन भएर निर्यात हुने गलैंचामा ७० प्रतिशत भ्यालू एडभए पनि नगदअनुदान भने ५ प्रतिशतमात्रै पाएको नेपाल...

एक सातादेखि लघुवित्तका कर्मचारी सम्पर्कविहीन

सोलुखुम्बु । एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी...