Archives

बोतलमा पेट्रोल बिक्री, किराना पसलमा मदिरा

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले दशैँको पूर्वसन्ध्यामा गरेको बजार अनुगमनमा बजारमा निकै बेतिथी देखिएको छ । नगरभित्रका हरेक वडाका गाउँगाउँमा...

परराष्ट्र मन्त्रालयको अर्को पत्रः एनआरएनए निर्वाचन थप अन्योलमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रवार अर्को एउटा पत्र पठाएको छ । मन्त्रालयले पठाएको...

दुई दर्जन बैंक, वित्तीय संस्था तथा कम्पनीहरु गरे लाभांश घोषणा, तपाईंको कम्पनीले कति दियो ?

काठमाडौं । हालसम्म दुई दर्जन बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । हालसम्म घोषित...

‘व्यवसाय गर्न युवाहरुलाई कागज हेरेरै ऋण दिने ‘स्टार्ट–अप’ कर्जा कार्यविधि छिट्टै बनाउनु’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नयाँ व्यवसाय गर्न चाहने युवाहरुलाई काजग हेरेरै कर्जा दिने ‘स्टार्ट–अप’ कर्जा दिने कार्यविधि बनाउन...

यी ३ गम्भीर आरोपमा युवा परिषद, खेलकुद परिषद र स्वरोजगार कोषका प्रमुखहरु हटाइँदै

काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद, राष्ट्रिय खेलकुद परिषद र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रमुखहरुलाई हटाउने तयारी...

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा बेरोजगारी दर घट्यो

एजेन्सी । मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ । गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले...

सामलिङ्ग पावर कम्पनीको आईपीओमा कात्तिक ४ गतेदेखि आवेदन दिन पाइने

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुल्ला गर्ने भएको छ...

कोरोना महामारी प्रभावः अण्डा उत्पादन आधाले घट्दा मूल्य अहिलेसम्मकै उच्च

चितवन । नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर भएको मुलुक हो । चितवनलाई पोल्ट्रीजन्य उत्पादनमा अग्रणी जिल्लाका रूपमा...

मन्त्रीको वरीयता : बालकृष्ण खाँण दोस्रो, छैनन् उपप्रधान

काठमाडौं । वर्तमान मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री शेरबहादुर देउवापछिको दोस्रो वरीयतामा गृहमन्त्री बालकृष्ण खाँण छन् । प्रधानमन्त्री देउवापछिको वरीयतामा दोस्रोमा खाँण,...

इसेवासँग सहकार्य भएसँगै एम बैंकमा आवद्ध ४ सय ५० बढी सहकारीमा थप डिजिटल कारोबार गर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा...