अभिलेखहरू
लोमान्थाङको बस्ती
मुस्ताङ । उपल्लाे मुस्ताङको लोमान्थाङ गाउँ । ऐतिहासिक महत्वको लोमान्थाङ पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त छ ।
दाङमा युरिया मल अभाव
देउखुरी । घोराही– ७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पारेका छन् । दशकट्ठा खेतलाई...
किसानलाई कृषि सामग्री वितरण
रामपुर । रैनादेवीछहरा गाउँपालिकाले व्यावसायिक कृषिमा लागेका ५० भन्दा बढी किसानलाई कृषिजन्य सामग्री सहयोग गरेको छ । ५० प्रतिशत...
यातायात क्षेत्रमा समस्यै समस्या
गलकीट । बागलुङका यातायात व्यवसायी विष्णु अधिकारी काठमाडौँ गएको समयमा सवारी जाँचका क्रममा चालक अनुमतिपत्र (लाइसेन्स) प्रहरीले राख्छ ।...
दुर्गम चुम्चेतमा बिजुली बत्ती
गोरखा । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ,...
एकिकृत समाजवादीमै फर्किए अखिल उप महासचिव मेघनाथ चापागाईँ
काठमाडौं । नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूका उप महासचिव मेघनाथ चापागाई अन्ततः पुन पार्टीमै फर्किएका छन् । स्थानीय तह निर्वाचन...
जिन एक्सपर्ट मेसिन बिग्रदा बिरामीलाई समस्या
टीकापुर । टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा बिरामीलाई समस्या परेको छ । अस्पतालमा हाल...
सम्पर्क विहिन तारा एयरको विमान खोज्न स्थलमार्गबाट प्रहरी र सेना परिचालन
काठमाडौं । सम्पर्क विहिन पोखराबाट जोमसोम लागि उठेको तारा एयरको विमानको खोजी स्थलमार्ग शुरु गरिएको छ । बिहान १०...
लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ
कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी...
किसानलाई धानको बीउको पिरोलो
महोत्तरी । महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि...