अभिलेखहरू
मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारको पदक
काठमाडौं । चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’...
नेपाल बैंकले साढे १०% ब्याज दिने अढाई अर्बको ऋणपत्र बेच्दै, बिक्री प्रबन्धक बन्यो नबिल इन्भेष्टमेन्ट
काठमाडौं । नेपाल बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । बैंकले जारी गर्ने प्रतिकित्ता १...
नबिल बैंकले आधा प्रतिशत सस्तो ब्याजदरमा पर्यावरणमैत्री व्यवसाय कर्जा दिने
काठमाडौं । नबिल बैंकमा आकर्षक सुबिधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी गरेको छ । बैंकले पर्यावरणमैत्री व्यवसाय...
कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन
काठमाडौं । मिडियाहवको प्रस्तुति हास्य रियालिटी कार्यक्रम “कमेडी हव” को सह – प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ ।...
बजारमा आयो नोकिया जी २१, लामो समयसम्म टिक्ने ब्याट्री र दुई गुणा बढी सेक्युरिटी अपडेट उपलब्ध
काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडि ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक गरेको...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट पाउने भएका छन् । ग्राहकहरुलाई...
नक्सालमा फक्सवागनको फाइभस्टार शोरुम
काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपालले नक्सालमा पनि जर्मन कतबलमबचम को फ्ल्यागशिप सोरुम...
मर्स्याङदीबाट २०० मेगावाट बिजुली काठमाडौं ल्याउन मिल्ने, डबल सर्किटको बनाइयो प्रसारण लाइन
काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट...
माछा मीठो दरमखोलाको असला, प्रदूषणले कुरमा कसरी बस्ला ?
बागलुङ । राजेन्द्र विक पेशाले सवारी चालक हुन् । जिपमा यात्रु बोकेर गन्तव्यतिर हुइँकिनु उनको दैनिकी हो । अपर्झट्को...
सरकारले भन्योः अब एसपीपी अघि बढ्दैन
काठमाडौं । सरकारले एसपीपी सम्झौता अघि नबढ्ने स्पष्ट पारेको छ । सरकारका तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी कार्यक्रम अब...