अभिलेखहरू
२२ अर्ब वक्यौता नतिरेसम्म तेल दिन्नौं भन्दै भारतले दियो २ महिने अल्टिमेटम, मूल्य थप बढ्ने
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तेल खरिद वापतको बक्यौता भुक्तानी नगरेसम्म नेपाल तेल नपठाउने चेतावनी दिएको छ...
असार मसान्त अगावै ग्यासमा दोहोरो मुल्य कायम गरिँदै
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दोहोरो मुल्य कायम गर्ने भएको छ । निगमले असार मसान्त...
जग्गा धितो राख्न नपाउने सरकारकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले तत्काललाई जग्गा धितोकाे रुपमा बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्ने आदेश दिएको छ । सरकारले...
‘महिनामै ४ पटक इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो, आर्थिक अनियमितता भयो’
काठमाडौं । प्रतिनिधिसभाको सोमबार (आज)को बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको...
‘क्यास मार्जिनको पैसा सीडीमा गणाना नगरी कर्जा दिने व्यवस्था गरौं’
काठमाडौं । काठमाडौं । आयातको लागि बैंकमा राखिएको नगद मार्जिनको पैसालाई सीडी रेसीयोमा गणना नगरी कर्जा लगानी गर्न पाउने...
खाडी लैजाने एयरलाइन्सको हब बन्दै गौतम बुद्ध बिमानस्थल, एयर अरेबिया र फ्लाई दुबईले पनि उडान गर्ने
काठमाडौं । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले...
१० दिनमै अचाक्ली दरले बढ्यो सार्वजनिक सवारीको भाडा, २८ सयसम्म तिर्नुपर्ने
काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले १० दिनमै सार्वजनिक सवारी साधानको...
पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर, यी लक्षण देखिए तुरुन्तै अस्पताल जानुस्
काठमाडौं । पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दो छ । विशेष गरी ३० देखि ४० वर्ष उमेर समूहका...
तरलता अभावबीच बजारबाट १५ अर्ब रूपैयाँ उठाउँदै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभावबीच नै नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बजारबाट उठाउने तयारी गरेको छ ।...
अघिल्लो बुलको शीर्ष बिन्दुभन्दा तल ओर्लियो नेप्से
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक अघिल्लो बुलको उच्च बिन्दुभन्दा तल झरेको छ । नेप्से घट्ने...