अभिलेखहरू
जानकी फाईनान्सको ९ लाख कित्ता बोनस नेप्सेमा सुचिकृत
काठमाडौं । जानकी फाईनान्सको सेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो...
सेबोन र लगानीकर्ताबीच कुरा मिल्यो, कार्यान्वयन समिति बनाएर अनसन तोडिने
काठमाडौं । आन्दोलनमा रहेका लगानीकर्ता र नेपाल धितोपत्रबीच कुरा मिलेको छ । बोर्ड लगानीकर्ताको माग सम्बोधन गर्न तयार भएपछि...
यो आन्दोलन र अनसन सेयर बढाउनका लागि मात्र हो भन्ने को हो ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर अनसन बसेका साथ दिन परिसरमा सेयर लगानीकर्ताको आन्दोलनलाई...
दोर्दीको आइपिओको बाँडफाँट
काठमाडौं । दोर्दीखोला जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा...
महँगी विरुद्ध प्रदर्शनमा उत्रिए किसानहरू (फोटो फिचर)
काठमाडौं । मुल्यवृद्धि र महँगी विरुद्ध किसानहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । बुधबार किसान महासंघ र अखिल नेपाल किसान...
सेयर बजारको उँधोगतिः ३१ अंकले घटेर नेप्से १८९३ अंकमा पुग्दा ८४ करोडको कारोबार
काठमाडौं । सेयर बजार घट्ने क्रमले बुधबार निरन्तरता पाएको छ । मंगलबार ३७ अंकले बढेको भएपनि नेप्से परिसूचक बुधबार...
सीडीको सीमा कटाउने १५ बैंक साइजमा आउँदै, कारवाही गर्नुपर्ने अवस्था आउँदैनः राष्ट्र बैंक
काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसीयो) सीमा माथि पुर्याउने १५ वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकमा स्पष्टीकरण पेश गरेका...
कृषिमा ब्राजिलको प्रविधि नेपाल भित्र्याउन सघाउँछुः राजदुत
काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ ।...
माण्डु हाइड्रोले प्रिमियममा आईपीओ जारी गर्ने, माइखोलाको पनि आउँदै
काठमाडौं । माण्डु र माइखोला हाइड्रोले आईपीओ जारी गर्ने भएका छन् । दुवै कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त...
‘वानएक्स बेट’ सहित १५६ वटा अवैध क्रिप्टोकरेन्सी, नेटवर्क र बेटिङ एप/वेबसाइट बन्द गराइँदै
काठमाडौं । नेपालमा गैर कानुनी रुपमा सञ्चालन भइरहेको एप तथा वेबसाइटहरु बन्द हुने भएका छन् । नेपाल दुरसञ्चार प्रधिकरण...