अभिलेखहरू
भारी वर्षा र बाढीबाट ३८ हजारभन्दा बढी प्रभावित, १.८६ अर्ब डलर भन्दा बढी क्षति
एजेन्सी । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे बर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा...
निर्माण सामग्री लादै गरेका खच्चड
जाजरकाेट । निर्माणका सामग्री लिएर उपल्लो डोल्पा जाँदै गरेका खच्चड । यातायातको पहुँच नभएका कारण घोडा, खच्चड र मान्छेले...
पेट्रोलमा २० र डिजेल/मट्टीतेलमा २९ रुपैयाँले घट्याे मूल्य, अब कति ?
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबन्धनको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेपछि नेपाल आयल...
इन्धनको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय, सरकारले आजै घटाउने
काठमाडौं । सत्ता गठबन्धनको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । शनिबार बसेको गठबन्धनको बैठकले इन्धनको मूल्य घटाउन...
हेटौँडामा भेस्पा र अप्रिलिया उत्पादन गर्दै एमभी दुगड ग्रुप, ४० करोड लगानी
काठमाडौं । एमभी दुगड ग्रुपले मकवानपुरको हेटौँडा औद्योगीक क्षेत्रमा भेस्पा र अप्रिलिया स्कुटरको एसेम्बल प्लान्ट राख्ने भएको छ ।...
वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक
पर्सा । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ...
नागरिकता विधेयक असारभित्रै पारित हुन्छ– लोसपा नेता भण्डारी
काठमाडौं । लोेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले विगतदेखि अल्झँदै आएको नागरिकता विधेयक असार महिनाभित्रै पारित...
विराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रस्तुत
मोरङ । विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ ।...
विद्युत् चुहावट १०.४१ प्रतिशतमा सीमित, मधेश प्रदेशकाे नियन्त्रणमा प्राधिकरण अझै ध्यान पुगेन
काठमाडौं । इमान्दार प्रयत्न तथा योजनाबद्ध प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको १० महिनामा वितरणतर्फको विद्युत् चुहावट...
धरान उपमहानगरपालिकाको बजेट एक अर्बभन्दा बढी
धरान । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार...