अभिलेखहरू
बैंकको निक्षेप ५० खर्ब पुग्यो, एक वर्षमा पौने ३ खर्ब निक्षेप थप हुँदा ५ खर्ब ४० अर्ब कर्जा प्रवाह
काठमाडौं । बैंकिङ प्रणालीमा ५० खर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । असार १५ गतेसम्म बैंक तथा वित्त कम्पनीहरुमा...
सेञ्चुरी डिबेन्चर २०८८ नेप्सेमा किनबेच गर्न पाइने, भयो सूचीकरण सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल स्टक एक्सचेञ्जबीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर...
८८ कम्पनीको सेयर कारोबार रोक्का हुँदै, ७ वाणिज्य बैंकसहित ४० वित्तीय संस्था नेप्सेको कारबाहीमा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ८८ वटा कम्पनीहरुको सेयर कारोबार रोक्का हुने भएको छ । नेप्सेले...
आव सकिन लाग्दा नेप्सेमा छायो रौनक, उकालो यात्राका लागि तम्तयार भएको हो ?
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको...
सेयर बजार बढाउन राष्ट्र बैंकले नीतिगत सुधार गरिदिनुपर्छ, मैले पनि त घट्न नदिएकै हुँ
काठमाडौं । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा युवराज खतिवडाले सेयर बजारको सुधारका लागि नेपाल राष्ट्र बैंकले नीतिगत सुधार...
बैंकका साहुहरूले प्रमलाई भनेः सीडीलाई ‘सशर्त’ ९५% र आयातमा क्यास मार्जिन अनिवार्य गरौं
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वित्तीय क्षेत्र तथा अर्थतन्त्रका समस्या समाधानका...
बजेट कार्यान्वयनको कन्तविजोगः आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४०% मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८...
जता पनि नं. १ : देशको ७७ वटै जिल्लामा शाखा खोल्ने पहिलो बैंक बन्यो ग्लोबल आइएमई
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा...
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई...
आयल निगम व्यापारीलाई जिम्मा लगाउन अर्बको चलखेल
काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम निजी क्षेत्रलाई सुम्पन अर्बको चलखेल भइरहेको आरोप लगाएका छन्...