Archives
जगदम्बा मोटसद्वारा ‘एनटर्क डिस्क बिएस सिक्स एफआई’ सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘एनटर्क डिस्क बिएस सिक्स एफआई’ सार्वजनिक गरेको...
यो वर्ष कानून तथा नीति निर्माण वर्ष हुनेछ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने...
अडियोको अनुभवलाई नेक्स लेभलमा पुर्याउँदै ‘रेड्मी बड्स ५ ए’, यस्ता छन् मूल्य र फिचर्स
काठमाडौं । विभिन्न वायरलेस प्रविधिहरुले प्रयोगकर्तालाई आवश्यक अडियो अनुभव, उत्कृष्ट कनेक्टिभिटी र अन्य विशेषताहरू प्रदान गर्दै ‘रेड्मी बड्स ५...
‘नाडा अटो शो’मा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ
काठमाडौं । ‘नाडा अटो शो-२०२४’ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । १५० भन्दा बढी संख्यामा भएको...
निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैन : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय शतर्कता केन्द्रले अनुगमन गर्नेगरी...
एनआईसी एशिया बैंकले सार्वजनिक गर्याे ‘लिलाम बिक्री पोर्टल’, अब सम्पूर्ण जानकारी एकै ठाउँबाट उपलब्ध हुने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको...
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित, १ अर्ब ४० करोड रकम मुआब्जा वितरण गर्ने
सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाबाट दुई...
‘गाडी र शेयरको कारोबारले आर्थिक गतिविधि बढायो’-गभर्नर अधिकारी
काठमाडौं । गाडी र शेयरको कारोबारले अर्थतन्त्र चलायमान बन्दै गएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गभर्नर...
पठाओ पार्सलको ‘डेलिभरी महोत्सव’ सुरु, एक महिनासम्म १ रुपैयाँमै पार्सल डेलिभरी गर्ने
काठमाडौं । नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ...
रिलायबल नेपाल लाइफको वार्षिकोत्सव सम्पन्न, सेवालाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनीले विभिन्न कार्यक्रम गरी सो वार्षिकोत्सव...