Archives

सीडीको सिमा नाघ्ने नेपाल बैंक, सेञ्चुरी र नबिललाई राष्ट्र बैंकले करोडौं हर्जना तिराउँदै

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये ३ वटा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमा माथि पुगेको...

सिरहाको धनगढीमाईमा नेकोको कृषि अभियानः किसानलाई उत्पादन, प्रशोधनसँगै बीमामा जोड्दै

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सिरहाको धनगढीमाई नगरपालिकामा कृषि खेति सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाका मेयर...

बीमाबाट हुने अपराध न्युनीकरणमा समिति, कम्पनी र प्रहरीले हातेमालो गर्नुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका...

बैंकको नाफा पौने खर्बः मुक्तिनाथले वाणिज्यलाई उछिन्दा १० विकास बैंक फाइनान्सभन्दा कमजोर

काठमाडौं । नेपालमा हाल २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटै वित्त कम्पनीहरु संचालनमा रहेका...

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । गत साताको अन्तिम कारोबारको दिन...

साउनमै करिब २ अर्बको विद्युत निर्यात, प्राधिकरणबाट थप १११ मेगावाट निर्यात प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा भारततर्फ झण्डै २ अर्ब रुपैयाँको विद्युत निर्यात भएको छ । नेपाल विद्युत...

साउन महिनामा बैंकको विजनेशः २३ वटाले १ खर्ब २१ अर्बले निक्षेप घटाउँदा ३ बैंकको मात्रै ‘थप’

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै वाणिज्य बैंकहरुबाट १ खर्ब २१ अर्ब रुपैयाँ बढी निक्षेप बाहिरिएको छ ।...

निरन्तर एक सातासम्म सस्तिएको सुनको मूल्य आज भने स्थिर

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबारको दिन आईतबार सुनको मूल्य स्थिर रहेको छ । गत साताको आईतबार अर्थात...

पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स पावर कम्पनीको आईपिओमा आवेदन दिने आज (भदौ ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता...

सिक्लेस हाइड्रोपावरको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज (भदौ ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना...