Archives
लुईस भ्याटनका मालिकलाई पछि पार्दै भारतका गौतम अडानी बने विश्वकै तेश्रो धनी व्यक्ति
काठमाडौं । भारतीय उद्योगपति गौतम अडानी विश्वकै तेश्रो धनी व्यक्ति बनेका छन् । लुइस भ्याटनका मालिक फ्रान्सेली उद्योगी बर्नार्ड...
एलआईसी नेपालले २ अर्ब ३४ करोड ६८ लाखको हकप्रद जारी गर्ने, बीमा समितिको ‘ग्रीन सिंग्नल’
काठमाडौं । एलआईसी नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । भदौ १३ गते बसेको सञ्चालक समितिको...
‘गरिब नेपालीको वित्तिय जोखिम बोक्ने गरि लघु बीमा कम्पनी आउँछन्’
नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा ऐन, २०४९ बमोजिम स्थापना भएको बीमा समितिले बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा...
एनसीसी बैंकका ग्राहकले कर्णाली केयर हस्पिटलमा २५ प्रतिशतसम्म छुट पाउने
काठमाडौं । एनसीसी बैंकका ग्राहकले सुर्खेतस्थित कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्...
सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा
काठमाडौं । सनराइज म्युचुअल फण्डले १२ प्रतिशत प्रतिफल घोषणा गरेको छ । सनराइज बैंक लिमिटेडले प्रवर्द्धन गरेको तथा सनराइज...
रमादा एन्कोर होटलमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले ठमेल स्थित रमादा एन्कोर होटलमा बिशेष छुट पाउने भएका छन् । बैंकका कार्ड...
महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोष कुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार...
तीजमा प्रभु क्यापिटलले महिलाहरुलाई एक वर्षको सेवा शुल्क नलिने
काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका...
तीन वर्षमा लागूऔषधका मुद्दा झण्डै तेब्बरले वृद्धि
सुदुरपश्चिम । कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई...
चालु पुँजी कर्जा सम्वन्धी प्रावधानले उद्योग व्यवसाय धरापमाः चेम्बर
काठमाडौं । चालु पुँजी कर्जा सम्वन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ...