Archives
बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी पूर्वीनाकाबाट भारतीय गाडीलाई सुविधा पास
झापा । मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत...
चाडपर्व लक्षित बजार अनुगमन, म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
दमौली । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता...
नारायणगढ मुग्लिन सडकः चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
भरतपुर । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि...
रामपुर बसपार्क अवस्था सुध्रिएन कहिले, हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे
रामपुर । रामपुर नगर बसपार्कमा प्रवेश गर्ने सबै यात्रुको एउटै प्रश्न मनमा उब्जन्छ कि, यहाँको बसपार्क कहिले सुधार होला...
कागती खेतीमा भविष्य खोज्दै युवा, वार्षिक ६ लाख न्यूनतम आम्दानी
ढोरपाटन । विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि...
पेट्रोलियम भण्डारन गृह निर्माणमा ढिलासुस्ती, भण्डारन डिपो नहुँदा पेट्रोलियम पदार्थको अभाव
काठमाडौं । कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारन क्षमता बढाउने योजनाले गति लिन सकेको छैन । बजेट अभाव, जग्गा पहिचान...
कोइलाको अभावले हेटौँडा सिमेन्ट उद्योग बन्द
हेटौँडा । सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको...
आचारसंहिता इमान्दारीपूर्वक पालना गर्नरगराउन प्रतिबद्ध छौँः सरकार र दल
काठमाडौं । नेपाल सरकार र राजनीतिक दलबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा...
भदौ महिनामा २ खर्ब ७३ अर्बले घट्यो व्यापार घाटा
काठमाडौं । सरकारले गरेको आयात नियन्त्रणको प्रभाव आयात व्यापारमा देखिएको छ । चालु आर्थिक वर्षको भदौ महिनामा नेपालको आयात...
‘निक्षेपको ब्याजदर घटाएर कर्जामा स्थिर दर लागू गर्न गर्नुपर्छ’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरि व्यवसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ...