Archives

हेलम्बु ककनीमा खेर गइरहेको जमिनमा कृषि फार्म सञ्चालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर ७ करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन्...

जुम्लाको गिडिदह पर्यटकको पर्खाइमा

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ...

कृषि ज्ञानकेन्द्र दाङको ७ करोड बढी बजेट विनियोजन

देउखुरी । कृषि ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । बजेटको आकार ५०...

कुमारी र एनसीसी मर्जरमा, नाम कुमारी, सिईओ एनसीसीलाई, स्वाप रेसियाे १:१

काठमाडौं ।  कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न भएको छ । राजधानीको मेरियट होटलमा आयोजीत कार्यक्रममा दुबै...

एक समय प्रमुख आम्दानीको स्रोत रहेको चिउरी पेल्ने कोल पछिल्लो समय लोप हुँदै

घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ मौलाकोटका कृष्णबहादुर घर्ती मगरको कुनैबेला प्रमुख आम्दानीको स्रोत चिउरीको तेल पेल्ने थियो । जङ्गलमा...

लघुबीमाका लगानीकर्ता स्टक र ब्रोकर कम्पनीमा, अध्ययनमै दर्जन आवेदन माग्दा शुन्य !

काठमाडौं । गत भदौ १० गते बीमा समितिले ३५ दिने सुचना जारी गर्दै लघुबीमा कम्पनीको लाइसेन्स आवेदन माग गरेको...

निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै

धनुषा । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजार बढी...

३ करोड ५६ लाख लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द, व्यवसायी, व्यापारी र उपभोक्ता सबै मारमा

टीकापुर । कैलालीको टीकापुरमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ । ३ करोड ५६ लाख,...

अवरुद्ध विद्युतीय राहदानी सेवा सञ्चालन

बैतडी । बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या...

देखासिकीले सचेत बन्दै उपभोक्ता, खाद्यान्नको उत्पादन र म्याद समाप्त मिति हेरेर मात्र सामान खरिद गर्ने

तनहुँ । केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन...