Archives

किशोरी बलात्कार प्रकरण : सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस हुँदै

काठमाडाैं । जबरजस्ती करणीको कसुरमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस आज हुने भएको छ । मंगलबार...

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ । जिल्लाको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचार–प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने...

जीवन धान्न ९ महिना चौँरी खर्कको बास

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर...

हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

हेटौँडा । तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति...

वाणिज्य बैंकहरुले दिने कर्जाको ब्याजदर बढ्यो, १८ वटा बैंकको आधारदर नै १० प्रतिशतमाथि

काठमाडौं । वाणिज्य बैंकहरुबाट पाइने कर्जाको ब्याजदर बढेको छ । अधिकांश वाणिज्य बैंकहरुले कर्जा ब्याजदर १ देखि ४ प्रतिशतसम्मले...

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चालु आर्थिक...

चिप्लेकिराकाे गतिमा इम्बोस्ड नम्बर प्लेट, ५ वर्षमा जम्मा ३५ हजार जडान

काठमाडौँ । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर...

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच भेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान...

४५ दिनभित्रमा विद्युत पोलका अव्यवस्थित तार नहटाए प्राधिकरण आफैंले हटाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन...

ओदानेडाँडाको पृष्ठभूमिमा अन्नपूर्ण

ढोरपाटन । काठेखोला गाउँपालिका–७, रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल ।