अभिलेखहरू

मोहन वैद्य भन्छन्- ‘सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो’
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।...

सरकारले दुग्ध किसानलाई चार महिनामा १ खर्ब ३० करोड भुक्तानी गर्यो : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गरेको...

‘अर्थतन्त्रको सुधार चितुवाको गतिमा हुनुपर्छ’ चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको...

नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहिबार फर्वार्ड माक्रोफाइनान्स...

वर्ल्डलिंकको लाइसेन्स २५ वर्षका लागि नविकरण
काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरण (एनटीए) ले देशको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको लाइसेन्स नविकरण...

लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल नियुक्त, लेखापरीक्षणमानमा निरौला
काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन्...
चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले उठाए १४ अर्ब बढी बीमा शुल्क, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष (२०८१/८२) को कात्तिक महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क १४ अर्ब रुपैयाँ बढी...

‘स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छ’ अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्वदेशी उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने...

आम नागरिकले प्रहरी छ भन्ने महशुस गर्न पाएका छैनन् : मन्त्री लेखी
काठमाडौं । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन छ भन्ने अनुभुति...

आज मानुषी लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता भए निराश
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.३० अंकले...