Archives

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खोलाको मुहानबाट अस्थायी रुपमा राजधानी ल्याइएको पानीलाई स्थायी बनाउने पहल सुरु भएको...

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ द्धारा सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ...

कुहिने र नकुहिने फोहर छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि

कीर्तिपुर । फोहर कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई ६ थरी झोलामा छुट्टाछुट्टै...

सम्पर्कमै आउँदैनन् धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता, कस्तो अपनाउँदै छन् कानुनी बाटो ?

जनकपुरधाम। धनुषामा सरकारी कार्यालयको नियमित सम्पर्कमा नआउने करदाताको सङ्ख्या ६६ प्रतिशतभन्दा बढी रहेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय...

बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार गाउँमै उत्पादन गरिँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो) गाउँमै उत्पादन गर्ने तयारी भएको...

अदुवाले बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती, अहिले अदुवाभन्दा पिँडालु महँगो

दिपायल । दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा...

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै

डुम्रे । तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने...

देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेर बहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको दावी गरेका...

काँग्रेस सरकार बनेपछि अडानीका दुई सिमेन्ट उद्योग बन्द

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बन्ने वित्तिकै अडानी समुहका दुई सिमेन्ट उद्योग बन्द भएका छन् ।...

फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्तालाई ३० प्रतिशत लाभांश, बोनस र नगद कति ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३० प्रतिशत लाभांश पाउने भएका छन् । सोमबार बिहान बसेको कम्पनी सञ्चालक...