Archives

मेची बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई सहुलियतमा घर वितरण, लागत २५ करोड रूपैयाँ

गौरादह । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको...

सेयर लगानीकर्ताहरुलाई सहजता प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप, यस्ता छन् विशेषता

काठमाडौं । सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ ।...

नेप्सेमा पाँच अंकको गिरावट, एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको चौथो कारोबारको दिन बुधबार सामान्य अंकको गिरावट देखिएको छ । बुधबार नेप्से...

अतिक्रमित गरी निजी प्रयोजनका लागि भोगचलन गरेको सार्वजनिक जग्गा संरक्षण गर्दै रामपुर

पाल्पा । निजी प्रयोजनका लागि ओगटिएका रामपुर नगरपालिकाभित्रका सार्वजनिक जग्गा किटान गरी क्षेत्रफल छुट्टाइएको छ । रामपुर–५ को मटेरी...

अनधिकृत संरचना भत्काउन धोबीखोला किनारमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउन डोजर चालाएको छ । बुधबार काठमाडौं महानगरपालिकाले धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण...

‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन मुसहर बस्तीमा’

जलेश्वर । पुसको कठ्याङ्गिँदो जाडो । मनै कमाउने चिसो सिरेटोले कक्रिएको, शरीरलाई चारैतिर परालको कुन्यू, परालबाटै बनेको गुन्द्री र...

विद्यालयको गुणस्तर सुधार गर्न गाउँपालिका र विद्यालयबीच करार सम्झौता

भालुवाङ । राप्ती गाउँपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न विद्यालयसँग करार सम्झौता गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामुदायिक...

शुभम पावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन,कसरी दिने आवेदन ?

काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ ।...

पर्यटकीय सम्भावना बोकेको बागलुङको निसेलढोर अन्धकारमा, अझै बलेन बिजुली

ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर । यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै...

पर्यटकीय गन्तव्यमा फितलो व्यवस्थापन, संरक्षण र थप सुन्दर बनाउन पहल नभएको पर्यटकको गुनासो

महेन्द्रनगर । भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पयृटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी...