Archives
५ महिनामा सवारी साधन कारबाहीबाट ९० लाखभन्दा बढी राजस्व सङ्कलन
सर्लाही । जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको ५ महिनामा सवारी साधन कारबाहीबाट ९० लाख २७ हजार ५...
सर्वसाधारणलाई घरदैलोमै सबै सेवा दिने उद्देश्यसहित एकीकृत घुम्ती शिविर
दमौली । तनहुँको व्यास नगरपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । सर्वसाधारणलाई घरदैलोमै सबै सेवा दिने उद्देश्यसहित नगरपालिकाले...
तनहुँमा एक वर्षको अवधिमा ३ हजार ३५४ घरधुरीमा खानेपानी विस्तार
दमौली । तनहुँ जिल्लामा एक वर्षको अवधिमा ३ हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत...
रघुगङ्गामा थप एक करोड ८५ लाख बजेट विनियोजन
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा १ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार...
आजको मौसम हल्का हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले...
प्रधानमन्त्री र अर्थमन्त्रीले बिराटनगरका व्यवसायीलाई काठमाडौं बोलाए, आन्दोलन रोकेर वार्तामा
काठमाडौं । पुस ७ गतेदेखि आन्दोलन गरिरहेका बिराटनगरका व्यवसायीलाई सरकारले वार्तामा बोलाएको छ । प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री बिष्णु...
नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तको सेयर कारोबार रोक्का
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । यी दुई...
नाफिजको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्षले भनेः नयाँ सरकारको पहिलो प्राथमिकता ब्याजदर घटाउने हुनुपर्छ
काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नवगठित सरकारले पहिलो प्राथमिकतामा बैंक ब्याजदरलाई राख्नु पर्ने बताएको...
गुहेश्वरी फाइनान्सको लाभांश संशोधन, नगद र बोनस कति ?
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश संशोधन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण...
‘अर्थतन्त्र सुधारका लागि तत्कालै अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रसँग छलफल हुन्छ’–प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता अर्थतन्त्रको पुनरुत्थान नै हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य...