Archives

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला, उत्पादन बढे पनि मूल्य भने घट्यो

गलकोट । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै ३ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि...

७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउँछः अर्थमन्त्री पौडेल

पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय...

पोखरा उद्घाटन भयो, अब निजगढ शिलान्यास हुन्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको शिलान्याश गर्ने घोषणा गरेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै...

१७ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.२६ अंकले बढेर २,०४६.२९ को विन्दुमा बन्द भएको...

एक वर्षमा मुस्ताङमा ६६ हजार पर्यटकले गरे भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा...

उद्घाटन भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन राजधानी बनाउने उद्घोष

पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र...

झोलुङ्गे पुलको जिल्लामा एक आवमै थपिए १० झोलुङ्गे पुल

बलेवा । बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण...

शान्त र सुन्दर रारा तालको छेउमै पहिरो पीडितको अव्यवस्थित बस्ती

कर्णाली । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र ? राराले यहाँ पुग्ने...

चितवनमा पर्यटकको चापः होटल भरिभराउ

चितवन । इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय...