Archives
११औँ गोरखा महोत्सवका प्रमुख अतिथिका लागि प्रधानमन्त्रीलाई निम्ता
काठमाडौं । गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेका छन्...
राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई आयोगले परामर्श
काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति...
विद्या भण्डारीको कार्यकाल फागुन १५ गते सकिँदै, को बन्दैछ नयाँ राष्ट्रपति
काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २०७९ फागुन २८ गते सकिँदैछ । नयाँ सत्ता समिकरण तयार भएसँगै भावी...
देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छः अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताएका...
सोमबार नेप्सेले गर्याे ५ कम्पनीको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खूूल्ला कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबार ५ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबार सिभिल बैंक,...
समृद्धि फाइनान्स र बाराही हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । बाराही हाइड्रोपावर कम्पनीले सर्वसाधारण का लागि...
सरकार नै बीमा क्षेत्रलाई ‘रिस्क ट्रान्सफर’ गर्न खोज्दैन, सरकारी सम्पतीकाे बीमा खै?-प्राधिकरण अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमाको दायरा र पहुँच विस्तारमा सरकार नै जिम्मेवार नभएको बताएका...
निरन्तर तेस्रो कारोबारको दिन बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक...
रित्तिँदो बस्तीमा पुर्वाधार विकास, ट्रयाक खोलेको १५ वर्षपछि सडक कालोपत्रे
गलकोट । बागलुङ नगरपालिका–८ सिगानामा ट्रयाक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन्...
अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’, व्यावसायिक तरकारी खेतीले जीवनशैली नै बद्लियाे
ढोरपाटन । अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली...