Archives

महानगरप्रमुखद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा...

बिहानैदेखि लामबद्ध यातायातका सेवाग्राहीको आक्रोश

भक्तपुर । बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध...

ब्याजदर र तरलताको समस्या तत्काल समाधान गर्न अर्थमन्त्री र गभर्नरलाई प्रमकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल...

बोझापोखरीमा विद्युत् सवस्टेशन सम्झौता अवधिको ४ वर्षपछि निर्माण सम्पन्न

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको निर्माण कार्य पूरा भएको छ...

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं । दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता...

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए...

माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फन्डले १२ करोड रुपैयाँको इकाई निष्कासन गर्ने

काठमाडौं । सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। क्यापिटलले माघ १० गतेदेखि...

निर्धन उत्थान लघुवित्तद्वरा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको...

इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२

काठमाडौं । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नयाँ वर्षको पहिलो...

पुस महिनामै अस्ताए आधा दर्जन वाणिज्य बैंक, आफ्नो पैसा खोज्न अब कुन बैंक जाने?

काठमाडौं । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म २७ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु अहिले २५ वटामा सिमित भइसकेका छन्...