Archives

नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप एक लाख दिइने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने भएको छ...

नारायणगढ–मुग्लिन सडक खण्डः भित्तो काट्ने काम सकिएन, २१ दिन समय थप्न ठेकेदार माग

चितवन । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम...

अजोड इन्स्योरेन्सले प्रभुसँग डिमर्जर गरी युनाइटेडसँग सम्झौता गर्यो

काठमाडौं । अजोड इन्स्योरेन्सले प्रभु इन्स्योरेन्ससँग डिमर्जर गरि युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ । नेपाल बीमा प्राधिकरणले प्रभुसंग...

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन

नयाँदिल्ली । नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका...

साढे ६ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक निर्माण

काठमाडौं । निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत ५ किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन ।...

विहारबाट आउने बिजुली रोकिँदा प्राधिकरणले ठूला उद्योगमा विद्युत् कटौती

काठमाडौं । भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ ।...

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु, अध्यक्ष पाँडे भन्छन्-६/७ वटा बैंक भए पुग्छ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले मर्जरपछी एकीकृत कारोबार आरम्भ गरेका छन् । बुधबार एक समारोहबिच एकीकृत...

तनहुँमा घरेलु हिंसा बढ्दै : एक वर्षमा २१७ उजुरी दर्ता

दमौली । तनहुँमा एक वर्षमा ४ सय ३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार...

विहादी गाउँपालिकाले विपद्पीडितलाई ५० हजार राहत दिने निर्णय

पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।...

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजार मूल्यको चिन्ता

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती...