Archives
बजेटको आकार २ खर्ब ४४ अर्बले घट्यो, चालु, पुँजीगत र वित्तीय खर्च कतिले ?
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएको छ । उपप्रधान तथा अर्थमन्त्री...
अर्धबार्षिक समीक्षामा माग सम्बोधन नभएपछि लगानीकर्ताहरु निरास, ६० अंकले घट्यो नेप्से
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार बजार खुलेदेखि नै नेप्से सूचक उच्च अंकले घटेको छ। मौद्रिक नीतिको अर्धवार्षिक...
क्यानडाको भिसा त्यागेर भैँसीपालनमा हिक्मत, वार्षिक साढे ८ करोड आम्दानी
सहजपुर । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहेका छन् । उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि...
राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँः पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्...
प्रधानमन्त्रीको निर्देशन पछि सबै नेपाली दूतावासमा श्रमिक हेल्प डेस्क राख्ने सरकारकाे निर्णय
काठमाडौं । सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल...
संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट सम्पन्न, क्यानभास वाइनमा पनि विदेशी वाइनकै गुणस्तर
काठमाडौं । संकटा वाइन एण्ड बेवरेजको ट्रेड पार्टनर मिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
साढे २ अर्बको बीमा व्यवसायमा त्रिपक्षिय भिडन्त, के भन्छ बीमा प्राधिकरण
काठमाडौं । साढे दुई अर्बको बीमा व्यवासयमा त्रिपक्षिय भिडन्त भैरहेको छ । आतंकवाद जोखिम समुह(आरएसएमडीएटी)को साढे २ अर्ब बीमा...
दर्ता भएका ५० प्रतिशत दल मात्रै चुनाव लड्छन्, दर्ता भएर पनि चुनावमा भाग नलिए के गर्ने ?
काठमाडौं । दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान...
सरकारसँग ६ बुँदे सहमतिपछि चिकित्सक संघको आन्दोलन स्थगित
काठमाडौं। नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । सरकार र संघबीच आज(माघ २९ गते)...
चिकित्सकलाई आन्दोलन फिर्ता लिई नियमित काममा फर्कन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ...