Archives
राष्ट्रपति चुनाव प्रभावित गर्न भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै
काठमाडौं । राष्ट्रपति निर्वाचन प्रभावित गर्न भारतीय विदेश सचिव सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउँदै छन् । उनले फागुन १...
आज बैंकहरु बन्द नहुने, अत्यावश्यक सेवा दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । आज सोमबार बैंक तथा बित्तीय सस्थहरु बन्द नहुने भएका छन् । सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा...
‘भिभिआईपी सवारी गर्दा जनताले आक्रोशबीच सांसदलाई आफ्नो परिचय दिन असहज’
काठमाडौं । सांसदहरुले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबार (आज) बसेको बैठकको शून्य समयमा...
सोमबार सार्वजनिक बिदा, देश व्यापी रूपमा जनयुद्ध दिवस मनाउने प्रम दाहालकाे निर्णय
काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
‘मूल्यवृद्धिले सीमा नाघेको हुँदा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन’
काठमाडौं । सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल नहुने उपप्रधान तथा अर्थमनत्री बिष्णु पौडेलले बताएका छन् । आइतबारको...
१२ वर्षमा करिब २५ करोड खर्चेर बनेको पुल सञ्चालन हुने बेलामा भत्कियो
गोलबजार । साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको...
माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स बाँड्न बाटो खुल्यो, सर्वोच्चले गर्यो यस्तो फैसला
काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई माइक्रो इन्स्योरेन्सको लाइसेन्स बाँड्न पूर्णरुपले बाटो खुलेको छ । अधिवक्ता दीपक कुमार बरालले ऐनले...
अन्तर्राष्ट्रिय असरले सुधारमा ठाेस नतिजा आउँन समय लाग्छ तर, समाधानमा प्रयत्नरत छुः अर्थमन्त्री
काठमाडौं । अर्थतन्त्रमा देखिएका समस्याको समाधानमा गरिएका प्रयासका ठोस नतिजा आउँन समय लाग्ने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका...
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निरन्तर प्रयत्नरत छुः अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताएका छन् ।...
नेशनल लाइफ इन्स्यारेन्स र ग्लोबल आइएमई बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा नेशनल लाइफ इन्स्यारेन्स...