Archives
हिउँदे पानी नपर्दा खाद्यान्नबाली भुइँमा विलिन, गोसाइँकुण्ड दहमासमेत जमेन पानी
रसुवा । उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत...
७० अंक ल्याएर सवारी लाइसेन्स पाइने ‘ग्रेडिङ सिस्टम’ बागमती प्रदेशमा लागू, यस्ता छन् मापदण्ड
काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा...
जनउत्थान लघुवित्तद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस कति ?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको...
सरकारसँग ८ बुँदे सहमति गर्दै यातायात मजदुरले लिए आन्दोलन फिर्ता
काठमाडौं । यातायात मजदुरको आन्दोलन फिर्ता लिएका छन् । मुलुकी संहिताको विरोधमा आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले...
सिभिल बैंक फागुन १२ गते हिमालयनमा बिलय हुँदै, एकिकृत कारोबारका लागि ८ गतेदेखि नै शाखा बन्द
काठमाडौं । सिभिल बैंक हिमालयन बैंकमा विलय हुने मिति तय भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी...
अब पनौती छेउमै पाइन्छ प्याराग्लाइडिङको अवसर, फुल्चोकी–कुशादेवीमा परीक्षण उडान सफल
काभ्रेपलाञ्चोक । पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक...
अर्थतन्त्रका सङ्कट हल गर्दै निजी क्षेत्रलाई लगानीको वातावरण बनाइदिन्छौं–प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताएका छन् । महेन्द्रनगरमा सुरु भएको...
कालो धनलाई स्वतः चोख्याउने बाटोमा सरकार गएकाे टिआईकाे आराेप
काठमाडौं । कालो धनलाई स्वतः चोख्याउने बाटोमा सरकार गएको आरोप ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले लगाएको छ । स्रोत नखुलेको...
भरत मोहन अधिकारीको छोरी लिमा अधिकारी रास्वपा केन्द्रिय सदस्य
काठमाडौं । लोकप्रिय अर्थमन्त्रीको छवि बनाएका नेकपा(एमाले)का पूर्व नेता स्वर्गिय भरतमोहन अधिकारीको छोरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छिन्...
भूकम्प पीडित टर्कीका नागरिकलाई चेम्बरद्धारा राहत सहयोग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्कीका नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ । टर्कीको गएको महाभुकम्पका...