Archives

प्रतितोला २ सयले घट्यो सुनको मूल्य, चाँदी भने स्थिर

काठमाडौं । सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात सोमबारको तुलनामा प्रतितोला २ सयले घटेको...

व्यावसायिकरुपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरू, १७ जना महिलाको १/१ लाख लगानी

टीकापुर । कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा...

कोका–कोलाको बेरी बोल्ट स्वादमा चार्ज्डसँग गेट चार्ज्ड

काठमाडौं । नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोका–कोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ...

मालपोतमा टाइमकार्डः सबै काम २ घण्टा भित्रै, लेखापढी व्यवसायीको शुल्क पारदर्शी बनाइँदै

काठमाडौं । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा...

हिउँदे पानी नपर्दा खाद्यान्नबाली भुइँमा विलिन, गोसाइँकुण्ड दहमासमेत जमेन पानी

रसुवा । उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत...

७० अंक ल्याएर सवारी लाइसेन्स पाइने ‘ग्रेडिङ सिस्टम’ बागमती प्रदेशमा लागू, यस्ता छन् मापदण्ड

काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा...

जनउत्थान लघुवित्तद्वारा १५.७९ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको...

सरकारसँग ८ बुँदे सहमति गर्दै यातायात मजदुरले लिए आन्दोलन फिर्ता

काठमाडौं । यातायात मजदुरको आन्दोलन फिर्ता लिएका छन् । मुलुकी संहिताको विरोधमा आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले...

सिभिल बैंक फागुन १२ गते हिमालयनमा बिलय हुँदै, एकिकृत कारोबारका लागि ८ गतेदेखि नै शाखा बन्द

काठमाडौं । सिभिल बैंक हिमालयन बैंकमा विलय हुने मिति तय भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी...

अब पनौती छेउमै पाइन्छ प्याराग्लाइडिङको अवसर, फुल्चोकी–कुशादेवीमा परीक्षण उडान सफल

काभ्रेपलाञ्चोक । पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक...