Archives
‘क्षितिजबाट उज्यालोको किरण देख्न थालेको छु, सेयर बजारमा पक्कै नयाँ पालुवा पलाउनेछन्’
ब्रोकरहरुको संख्या थपिदै छ, नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा छ । बुक बिल्डिंङको कार्य अघि बढी रहेको छ, धितोपत्र...
मंसिर ६ गतेदेखि इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार खुल्दै, यी सेयरधनी भने बन्देज नै
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको आधारभुत सेयर बाहेकका सेयर कारोबार मंसिर ६ गतेदेखि सुचारु हुने भएको...
कोरोना बीमाको पैसा तयार राख्न कम्पनीहरूलाई संघको पत्र, पुनर्बीमाले दायित्व बहन गरेमात्रै वितरण
काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाको दावी भुक्तानी बापतको रकम वितरणको तयारी गर्न बीमा कम्पनीहरुलाई पत्रचार गरेको छ...
नेपाल एयलाइन्सको आन्तरिक उडान ठप्प, यात्रुको भाडा फिर्ता गरिने
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ...
साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत निर्यात, थप २३.५ मेगावाट निर्यात अनुमति
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत भारत निर्यात...
चुनावपछि ३३ ब्रोकर कम्पनीले आफ्नै टिएमएस पाउँदै, यी हुन नेप्सेले एपीआई दिने ३३ कम्पनी
काठमाडौं । चुनाव सकिए लगात्तै ३३ वटा ब्रोकर कम्पनीहरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमस) प्रयोग गर्न पाउने भएका छन्...
नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ ।...
८२ लाख ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक दम्पती पक्राउ
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले...
लगानीकर्तालाई २७५ प्रतिशत लाभांश वितरण गर्ने शिखर इन्स्योरेन्सको १८ वर्षे यात्रा र भावी योजना
काठमाडौं । २०६१ मंसिर २ गतेबाट औपचारिक रुपमा बीमा सेवा शुभारम्भ गरेको शिखर इन्स्योरेन्स १८औं पूरा गरी १९औं वर्षमा...
मदै र कोदो फल्ने बारेमा किवी खेती, वार्षिक २ लाखभन्दा बढी आम्दानी
म्याग्दी । म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले ८ वर्षअघि किवी खेती भित्र्याए । कोदो र...