Archives

टरिगाउँ विमानस्थलबाट पहिलोपटक जहाजमा ४६० लिटर इन्धन ‘रिफ्युल’

तुलसीपुर। दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’ सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतवार ४ सय ६०...

डेढ अर्ब लगानीमा नेपालकै कच्चा पदार्थको प्रयोग गरेर टायल उत्पादन सुरू

चितवन। बारामा स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर टायल उत्पादन सुरु भएको छ। जितपुर सिमरा-८ मा स्थापना भएको उद्योग सञ्चालनमा...

सनराइज बैंकले यस वर्ष सेयरधनीहरुलाई लाभांश नबाँड्ने

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको मंसिर २५ गते आइतबार...

बेलाइत– भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता

बेलाइत र भारतबीच आज मंसिर २६ गतेदेखि स्वतन्त्र व्यापार सम्झौता वार्ता भएको छ । बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार...

रेशम चौधरीलाई आम माफी दिन आयो अध्यादेश

काठमाडौं । सरकारले राजनीतिक कार्यकर्ताहरुको मुद्धा फिर्ता लिन अध्यादेश ल्याएको छ । सरकारले रेशम चौधरी र विप्लवका कार्यकर्ताहरुको राजनीतिक...

नबिल बैंकले घोषणा गर्यो सर्वाधिक लाभांश, लगानीकर्तालाई बम्पर ३० प्रतिशत प्रतिफल

काठमाडौं । नबिल बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको १८.५...

अन्ततः सर्टिफिकेट धितोमा २५ लाख कर्जासहित ८ कार्यक्रम कोल्याप्स, कार्यविधि संसोधनमा २ बुँदा मात्रै समेटियाे

काठमाडौं । अन्ततः विद्यार्थीहरुले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा लिन पाउने कार्यक्रम नै ‘कोल्याप्स’ भएको...

सेल्सबेरीमा सामान किन्दा ‘नेपाल पे’बाट भुक्तानी गरे १० प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं ।  सेल्सबेरी डिपार्टमेन्ट (विभाग) स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँ...

मन्त्रीसँग श्रमिकको गुनासोः क्यानाडा लैजाने भन्दै छ लाख ठगे

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा...

आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ, झोलुङ्गे पुलले फेरियो स्थानीयको दैनिकी

गलकोट । शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका-४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने...