Archives
कोरोना भइरस पुनः देखिन थाल्यो, पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमित
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा...
‘डिजिटल नेपाल फ्रेमवर्क’कार्यान्वयनमा सरकारले लागेको छः मन्त्री शर्मा
काडमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएकी छिन् । भारतको नयाँदिल्लीमा इन्टरनेशनल...
प्राइभेट बैंकहरु बन्द गरौं, तीन वटा सरकारी बैंकलाई गाउँ गाउँ लैजाऔं
काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी...
आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय
पाँचथर । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको...
पोखरामा पैवा ब्राण्डः होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा...
आज पनि ठूलो पानी पर्ने, हावाहुरी चट्याङको पनि सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक...
सानिमा रिलायन्सको एकिकृत कारोबर आजबाट, यस्तो बन्दैछ कम्पनी
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भएर आजबाट एकिकृत कारोबार थाल्दैछन् । दुई कम्पनीले मर्जरपछि सानिमा रिलायन्सको...
सिएनआईको बरिष्ठ उपाध्यक्ष बने राजेश अग्रवाल, अध्यक्ष पक्का
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघका पूर्वअध्यक्षहरूसहितको गभर्निङ काउन्सिल बैठकले...
अर्थमा बहुरंगी नेतृत्वः मन्त्री, योजना आयोग उपाध्यक्ष र गभर्नर फरक पार्टीका, कसरी हुन्छ सुधारको काम ?
काठमाडौं । अर्थतन्त्रमा देखिएका संकटबारे चौतर्फी बहस भैरहेका छन् । उद्यमी व्यवसायीदेखि प्रशासक र विज्ञहरु पनि भावी अर्थमन्त्रीको व्यग्र...
कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने ५ जना पक्राउ
काठमाडौं । एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौं उपत्यका अपराध...