Archives

स्टक र ब्रोकरको लाइसेन्स वितरण प्रक्रिया विरुद्ध परेकाे रिट खारेज, प्रक्रिया पुन सुचारु गर्न आधा बाटो

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ...

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा, स्थानीय अन्धकारमा बस्न बाध्य

ढोरपाटन । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका...

अर्थतन्त्रका समस्यामा मिस ह्याण्डलिङ भएको रहेछ, लयमा फर्काउँछुः अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। मन्त्री पौडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित...

नीति कार्यक्रम र सरकारको प्रभावकारिताका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले...

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा

काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ...

टीकापुर नगरपालिकाले समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई कारबाही गर्दै

भजनी । कैलालीमा सञ्चालन भएर पटक–पटक म्याद थप भएर पनि काम सम्पन्न हुन नसकेका निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही...

गुजुल्टिएका तार हटाएर ठमेललाई सफा बनाइँदै

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रुपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा...

मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

काठमाडौं । मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल...

दुई दिन पनि टिकेन सेयर बजारको उछाल, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो कारोबारको दिन बुधबार दोहोरो अंकले घटेको छ । पछिल्लो दुई कारोबार...

भैँसीपालनबाट खर्च कटाएर मासिक ५० हजार आम्दानी, अनुदान दिँदै गाउँपालिका

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेकी छिन् । “विदेश गएर पसिना बगाउनुभन्दा...