अभिलेखहरू

‘श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्छ’ मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्ने बताएका छन्...

एक महिनाभित्र एआई नीति आउँछ : सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताएका छन् । उनले...

सानिमा बैंकको २०औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । सानिमा बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलाली स्थित नेपाल...

प्रधानमन्त्रीको चीन भ्रमणले नेपालमा लगानीको उपयुक्त अवसरको रहेकाे सन्देश प्रवाह भएको छ : अध्यक्ष ढकाल

काठमाडौैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो...

सरकारले छिमेकी राष्ट्रहरुसँग गर्ने सन्धी सम्झौताहरुलाई गिजोलिरहेको छ : सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं विदेश विभाग प्रमुख शिशिर खनालले सरकारले छिमेकी राष्ट्रहरुसँग गर्ने सन्धी सम्झौताहरुलाई गिजोलिरहेको...

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको २२...

‘राइड सेयरिङ’ लाई वैधानिकता दिनेछौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश...

निजी बैंकले भन्दा बढी ब्याज दिदाँ पनि सरकारी बचतपत्रलाई किन पत्याइरहेका छैनन् निक्षेपकर्ताले ?

काठमाडौं । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता...

‘बागलुङ समाज जापान’ को पाँचौं अधिवेशन जनवरी १९ मा

काठमाडौं । बागलुङ समाज जापानको अधिवेशन नजिकिएको छ । समाजको पाँचौं अधिवेशन आगामी नयाँ वर्ष २०२५ को जनवरी १९...