Archives
लघुवित्तहरूकाे खराब कर्जा पाैने २२ अर्ब, ५% बढी हुने संस्थालाई धमाधम कारवाही गर्दै राष्ट्र बैंक
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा करिब २२ अर्ब रुपैयाँ देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म...
तनहुँमा २८ करोडको सुन्तला उत्पादन, खरिदका लागि ठेकेदार बगानमै पुग्ने
दमौली । तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था...
मध्यपहाडी राजमार्गको ४४ मध्ये १९ पुलको ठेक्का लाग्नै बाँकी
काठमाडौं । पछिल्लो पटक थपिएको अवधि छ महिना बाँकी हुँदा पुष्पलाल मध्यपहाडी राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी...
एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला, उत्पादन बढे पनि मूल्य भने घट्यो
गलकोट । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै ३ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि...
७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउँछः अर्थमन्त्री पौडेल
पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय...
पोखरा उद्घाटन भयो, अब निजगढ शिलान्यास हुन्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको शिलान्याश गर्ने घोषणा गरेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै...
१७ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.२६ अंकले बढेर २,०४६.२९ को विन्दुमा बन्द भएको...
एक वर्षमा मुस्ताङमा ६६ हजार पर्यटकले गरे भ्रमण
म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा...
उद्घाटन भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन राजधानी बनाउने उद्घोष
पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरामा आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र...