Archives

सरकार नै बीमा क्षेत्रलाई ‘रिस्क ट्रान्सफर’ गर्न खोज्दैन, सरकारी सम्पतीकाे बीमा खै?-प्राधिकरण अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमाको दायरा र पहुँच विस्तारमा सरकार नै जिम्मेवार नभएको बताएका...

निरन्तर तेस्रो कारोबारको दिन बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक...

रित्तिँदो बस्तीमा पुर्वाधार विकास, ट्रयाक खोलेको १५ वर्षपछि सडक कालोपत्रे

गलकोट । बागलुङ नगरपालिका–८ सिगानामा ट्रयाक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन्...

अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’, व्यावसायिक तरकारी खेतीले जीवनशैली नै बद्लियाे

ढोरपाटन । अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली...

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

काठमाडौं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले ७ सय...

चिसो बढेसँगै मनाङको जनजीवन प्रभावित, विद्यालय तीन महिना बन्द

मनाङ । जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम...

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श...

काठमाडौंमा दर्ता भएका ३ सय बढी सहकारी सम्पर्क विहिन

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य...

धानको उत्पादन वृद्धिः चामल आयात घट्यो

काठमाडौं । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब ४ लाख ८०...

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक, वर्षौंदेखिको चाहना पुरा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । १ सय...