Archives

संकटग्रस्त अर्थतन्त्रलाई सहकारीले जोगाउँछ- पूर्व प्रधानमन्त्री ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीहरुले नै अर्थतन्त्र अप्ठेरो परेको बेला जोगाउने बताएका...

बजेट बनाउने काम सुरुभयो, अर्थतन्त्रका लागि उपयुक्त सुझाव भए पठाउनुस्-अर्थमन्त्रालय

काठमाडौं । के तपाईलाई बजेटमा आफुले सोचेका केहि नविन र देशको अर्थतन्त्रका लागि टेवा पुग्ने विषय छुट्नु हुन्न भन्ने...

निजी क्षेत्र र सहकारीबीच सहकार्य चाहिन्छ, ऋण तिर्दिन भन्नु गलत होः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्यको खाँचो रहेको बताएका छन्...

पूर्व बैंकर शाह भन्छन्ः सहकारीले शिपयुक्त जनशक्तिमा लगानी बढाउनुपर्छ, नत्र यस्तै हो

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्ने...

एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्विट्स एन्ड फुड्समा डिजिटल भुक्तानी गर्दा १०% छुट

काठमाण्डौ । ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाण्डौस्थित पशुपति प्लाजामा...

सडकमा बनाइएका प्रहरी बिट हटाउन बालेन साहकाे निर्देशन

काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन...

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन्...

नेपालमा आयुर्वेद विकासमा समस्या र समाधानकाे उपाय

काठमाडाैं । आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा. डा. चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना...

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन माग

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले...

सुधारतर्फ अमेरिकी अर्थतन्त्रः मार्चमा थपियाे २ लाख ३६ हजार रोजगारी

एजेन्सी । अमेरिकी नीति निर्माताहरूले मुद्रास्फीतिविरुद्धको लडाइँलाई अघि बढाउँदा अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको सङ्केतहरू थपिएको शुक्रबार सार्वजनिक अमेरिकी...