Archives
सरकार-गभर्नरको लाइन मिल्यो, ब्याजदर घट्ने, राष्ट्र बैंक लचिलो बनेसँगै अर्थतन्त्र सुध्रिने
काठमाडौं । प्रचण्ड प्रधानमन्त्री बनेपछि र डा. प्रकाश शरण महतले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि निरासाले भरिएको अर्थतन्त्रमा आशा जगाउने अभिव्यक्ति...
ब्याजदर, बैंक बिरोधी आन्दोलन, र वित्तिय अवस्थाबारे औपचारिक धारणा सार्वजनिक गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक बिरोधी आन्दोलन, ब्याजदर र वित्तिय अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।...
दक्षिण कोरियामै बढ्यो बेरोजगारी दर, ईपीएसका नेपाली के गर्छन् ?
सिओल । विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्याङ्कले...
नयाँ वर्षसँगै देशैभर ‘फोरजी’ सेवा पुगिसक्छः टेलिकम
काठमाडौं । नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पु¥याउने तयारी गरेको छ । उक्त सेवा अब...
अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना चाहिन्छः पूर्वप्रधानमन्त्री भट्टराई
लुम्बिनी । पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रमा आएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना...
वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट बेच्न नपाइने
मोरङ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान,...
‘मेरो निडरता र इमारदारिता हेरेर मत दिनुस्, पैसाकै कारण चुनाव जितिन्छ भन्ने होइन’
नेकपाका संस्थापक महासचिव पुष्पलाल र बामपन्थी नेतृ सहाना प्रधानका छोरा हुन्, उमेश लाल श्रेष्ठ । आफ्नो राजनीतिक लिगेसी छाडेर...
पोखरेली पर्यटन व्यवसायीले प्रचण्डलाई भनेः पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गराउनु पर्यो
काठमाडौं । पोखराका उद्योगी व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् । पोखरा पर्यटन परिषद्को...
लघु बीमाका लागि व्यवासयको सिमा तोकियो, लघु जीवनलाई ५ लाख र निर्जीवनलाई ५० लाखको जोखिमसम्म
काठमाडौं । निर्जीवनतर्फ ५० लाख र जीवनतर्फ रु पाँच लाखसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी...
गभर्नरलाई साक्षी राखेर प्रधानमन्त्रीले भनेः ब्याजदर घट्छ, ऋण तिर्दिन भन्नेहरुलाई छाडिन्न
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र...