अभिलेखहरू

देशभर घरजग्गा कारोबारमा सुधार : माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ...

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कटमा: उत्पादन ठप्प,नियमित खर्च जस्ताको त्यस्तै

बागमती । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

बजारमा अधिक तरलता, आज ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि...

‘बैंकर भैसकेपछि प्रेसरलाई सामान्य रुपमा लिनुपर्छ’-किरण श्रेष्ठसँगको अन्तर्वार्ता

पुर्व बैंकर किरण कुमार श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकमा २ पटक प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेर अहिले उद्यमशितलमा लागेका छन्...

डिजल र मट्टितेलमा एकै पटक ४ रुपैयाँ घट्यो, पेट्रोलमा बढ्यो

काठमाडौं । आयल निगमले १५ दिनको लागि मूल्य समायोजन गरेको छ । निगमले फागुन ४ गतेदेखि लागू हुन् गरेर...

अर्थमन्त्री पौडेलको शरिरमा ६ प्रतिशत जलन, फोक्सो र श्वासनलीमा असर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको शरिरको ५ देखि ६ प्रतिशत भागमा जलन भएको किर्तिपुर अस्पतालले जनाएको छ । अस्पतालले...

तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन, ६३५ मिलियन एकड क्षेत्रमा ड्रिलिङ गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार...

अर्थमन्त्री पौडेललाई किर्तिपुर बर्न अस्पतालको सघन कक्षामा भर्ना गरियो

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना भएका छन्। पोखराको एक कार्यक्रममा...

आगोको लप्काले भेटेको अर्थमन्त्री पौडेललाई हेलिकप्टरमा किर्तिपुर बर्न हस्पिटल लगियो

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडललाई किर्तिपुर बर्न हस्पिटल लगिएको छ । पोखराको एक कार्यक्रममा प्राविधिक समस्यामा कारण मन्त्री पौडेल...