अभिलेखहरू
प्रभु केवलकारले ३० करोडको आइपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा कुमारी क्यापिटल
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नको...
पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित
काठमाडौं । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौं बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ...
नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्त्व छ : मन्त्री शाही
अजरबैजान । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता...
चेक बाउन्स मुद्दामा सत्यमान लामा पक्राउ
काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्ने सत्यमान लामालाई...
‘अर्थतन्त्रका सूचकहरू निराशाजनक छन्’ : सचिव राउत
काठमाडौँ । उद्योग सचिव कृष्ण राउतले अर्थतन्त्रका सूचकहरू निराशाजनक रहेको बताएका छन् । उनले उद्योग वाणिज्य महासंघले आयोजना गरेको `नवप्रवर्तन संवाद´...
‘देशको अर्थतन्त्र सुधार गर्न नलेज वेस इकोनोमिलाई जोड दिनुपर्छ’-सचिव मरासिनी
काठमाडौँ । राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनीले आर्थिक सुधारका लागि सरकारले अनुकुल वातावरण बनाईदिनु पर्ने बताएका छन ।...
नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
काठमाडौं । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुन: नियमित उडानमा जाने भएको छ ।...
आयात सामानमा भ्याट छुट नपाउँदा बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाको पुनर्निर्माणमा समस्या
काठमाडौं । बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरू पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा भ्याट छुट नदिए आयोजना पुनर्निर्माण...
‘मुलुक संचालनको मेरुदण्ड नै राजस्व परिचालन हो’-जोत्सना श्रेष्ठको विचार
काठमाडौं । कर प्रणालीको सार, लगानीको आधार” मुल नारा सहित मनाउन लागिएको यस पटकको कर दिवसको नाराले नै मुलुकको...
‘कर प्रणाली सरल व्यवसायमैत्री र करका प्रकृयाहरु पारदर्शि बनाउनु पर्छ’ चन्द्रप्रसाद ढकाल
काठमाडौं । “Preparing Businesses for LDC Graduation through Innovation” यस विषयलाई मुख्य आधार बनाइ आयोजना गरिएको यस कार्यक्रममा यहाँहरु...