Archives

‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैनः पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा...

स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम बनाउँदै पालिका

बेदकोट । कञ्चनपुरमा स्थानीयस्तरको विषयलाई समेटेर स्थानीय तहले धमाधम पाठ्यक्रम निर्माण गरिरहेका छन् । कतिपय स्थानीय तहले पाठ्यक्रम निर्माण...

बढ्दो चोरीका घटना न्यूनिकरण गर्न गलकोटमा सिसिटिभी क्यामरा जडान

ढोरपाटन । गलकोट क्षेत्रमा बढ्दो चोरीका घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । वैदेशिक रोजगारी तथा बसाइँसराइँका...

सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छुः सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन्...

नवलपरासीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि कृषकहरु लाभान्वित

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१ पतवारीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै कृषकहरु लाभान्वित भएका...

पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि चिनियाँ राजदूतसँग आग्रह

गण्डकी । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह...

पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्ने सबैप्रति...

नेपाल डेरी एसोसिएसनले धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने

काठमाडौं । नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका...

चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्...

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा ७ कम्पनीको आवेदन दर्ता

काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि ७ कम्पनीको आवेदन परेको...